नियम ६९
क्रुले मदिराजन्य पेय पदार्थ सेवन गर्न नहुने

क्रुले उडान कार्यको क्षमतामा प्रतिकूल असर पर्ने गरी मदिराजन्य पेय पदार्थ सेवन गरी वायुयान उडान गर्न हुँदैन ।